विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाए

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम ।।

लोक सेवा आयोगले आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग राख्दै जनकपुरमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो क्रममा समाजवादी पार्टी नेपालका नेता नविन यादब, राजपा विद्यार्थी नेता प्रशान्त झा, किसन साह सहितका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ ।

उनीहरु आयोगको विज्ञापन खारेज नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रवार देशका अन्य मुख्य शहरहरुमा समेत विज्ञापन विरुद्ध प्रदर्शन गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed