विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मानव बेचबिखन का तीन आरोपि पक्राउ

सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
रोजगारीका लागि भारतको काश्मिर लगिदिने भन्दै शंकास्पद गतिविधि गरेका तीन जनालाई इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ गरिएका ब्यक्तिहरुले भारत लैजान लागेका २ महिलासहित १० जनाको उद्धार गरिएको छ ।

Karaiya Mai Notice Winter

मोरङको उर्लाबारी ४ का २ महिला र ८ जना पुरुषलाई स्थानीय पुडका उराव, उनकी श्रीमती फूलकुमारी र अफिज अन्सारीले भारत लैजान लागेका थिए । उद्वार गरिएका ब्यक्तिहरुलाइ उनिहरुको गतिबधी शंकास्पद लागेपछी आफन्त मार्फत इलाका प्रहरी कार्यालय उर्लावारीमा सूचना प्राप्त भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सोही सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीले जिल्ला प्रहरी कार्यालय मोरङको निर्देशन, समन्वय र सहकार्यमा निज आरोपित ब्यक्तिहरुलाइ पक्राउ गरिएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed