CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोटरसाईकल चोरी मुद्दाको फरार प्रतिवादी पक्राउ

फेटा GP PSA
739
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।

जिल्ला प्रहरी कार्यालय रौतहटले मोटरसाइकल चोरी मुद्दामा फरार रहेको प्रतिवादीले पक्राउ गरेका छन्। बौधिमाई न.पा. वडा नं. ३ ईनरवारी बस्ने अनुरुध गुप्ताको घरबाट बौधिमाई नगरपालीका वडा नं. ४ बस्ने वर्ष ३२ को मेवालाल राउत कुर्मीले मोटरसाइकल चोरी गरि फरार रहेको कुर्मीलाई रौतहट प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पप्पु नायकले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गत बैशाख २१ गते राति बौधीमाई नगरपालिका वडा नंबर ४ मा नागेन्द्र साहको घरबाट गुप्ताको ना.६२ प ७०२० नंबरको होण्डा मोटरसाइकल चोरी गरि अाफ्नो घरमा लुकाई फरार रहेको कुर्मीलाई ईलाका प्रहरी कार्यालय कोप्वा पिपरीया र रौतहटका क्राईम टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ।

कुर्मीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा थप अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ । कुर्मी सो ठाउँबाट मोटरसाइकल चोरी गरि अाफ्नो घरमा लुकाई फरार भएको थियो। प्रहरीले प्राप्त जानकारीका अनुसार कुर्मीको घरमा छापा हान्दा चोरी भएको मोटरसाइकल सोही कुर्मीको घरबाट बरामद भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश