विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनकपुरमा विभिन्न समस्यामा परेका व्यक्ति लाई सहयोग गर्ने : राउत

सिम्रौन्गढ़ नपा psa

कुलदिप दास (प्रेम) जनकपुरधाम ।।

Karaiya Mai Notice Winter

नेपाली जनता दल धनुषा जनकपुरमा विभिन्न समस्यामा परेका व्यक्ति लाई सहयोग गर्ने गराउने निर्णय लिएका छन । नेपाली जनता दलका धनुषा जिल्ला अध्यक्ष मुन्जय राउतको अध्यक्षतामा बैठक बसी यस्तो निर्णय गरेका छन् । पीडितहरुको समस्या समाधान गर्नका लागि १५ सदसिय समिति पनि बनाइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समितिको अध्यक्ष पदमा राउत रहेका छन । त्यस्तै सदस्यहरुमा हरिराम यादब, सागर मण्डल, अजय कुमार महरा, चन्दन कुमार साह, जितन पण्डित, धिरज मण्डल लगायतका रहेका छन । जनकपुरमा कुनै समस्यामा परेकाले सम्पर्क गरे आफुहरु सोही ठाउमा पुगि समस्या समाधान गर्ने प्रतिबद्ध रहेको जनाएका छन। केही दिन पहिला जनकपुरको आस्था अस्पतालमा एक जना विरामी हुदैको कुरा थाहा हुने बितिकै ठगी हुन बाट राउत बचाएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed