विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लागु औषध सहित महिला गिरफ्तार

सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
विराटनगर मनपा.१५ स्थित राम जानकी मन्दिर छेउमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा मोरङ बिराटनगर मनपा १५ बस्ने अ. बर्ष ३० की अरजिना खातुनले झोलामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाईजोल्याव २०० एम्पुल, स्पास्मो १४४ चक्की, नाईट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद रू २६ हजार सहित नियन्त्रणमा लिएको र अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed