विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छाेरी बचाउन चाहना भएकी ब्लड क्यान्सर पिडित पिंकीलाई जिल्ला युवा सञ्जाल धनुषा को समन्वयमा आर्थिक सहयाेग

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम ।।

जिल्ला युवा सञ्जाल धनुषा को समन्वयमा आर्थिक अभावका कारण उपचारमा समस्या परेका ब्लड क्यान्सर पिडित पिंकी साहकाे सहयाेगकाे लागि एसाेसिएसन अल नेपाल तराई ईन अष्ट्रेलिया एन्टाले आर्थिक सहयाेग गरेकाे छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ब्लड क्यान्सरलाई जितेर अाफु र अफ्नाे डेढ महिनाकी छाेरीलाइ बचाउने चाहना राखेकी पिंकीलाई एन्टाले अष्ट्रेलियामा चन्दा संकलन गरेर ११४८ अष्ट्रेलियन डलर सञ्जालको समन्वय गरेर सहयाेग गरेकाे एन्टाका निवर्तमान काेषाध्यक्ष सनत गुप्ताले जनाउनु भयाे ।

Karaiya Mai Notice Winter

जिल्ला युवा संजाल, धनुषाकाे समंनवयनमा एन्टाले उठाएकाे रकम सञ्जाल का काठमाडौं का प्रतिनिधि सुसान्त साह ले पिडित को डेरामा गएर पिंकी साहलाइ बुझाएकाे सञ्जाल का महासचिब कुलदिप साहले जनाउनु भयाे ।

जनकपुर उपमहानगरपालिका–१ कि ३५ वर्षीया पिंकी कुमारी साहको आर्थिक अभावका कारण उपचारमा गर्न समस्या परेको उनका परिवारले जनाएकाे थियाे। गएको वैशाख ३१ गते छोरीलाई जन्म दिएकी उनको काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचार भइरहेको छ । चार महिनादेखि सिभिल अस्पतालमा उपचाररत पिंकीको अझै १० महिना उपचार गर्नुपर्नेछ ।

भबिस्यमा पनि अरु संघ संस्था संग समन्वय गरेर आर्थिक सहयोग गर्ने छौ हामी जिल्ला युवा सञ्जाल धनुषा को महासचिव कुलदिप साह ले जानकारी गराए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed