विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा लागु औषध सहित दुई जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

सिरहा ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ गोठचौक स्थित भन्ने बिशेष सुचनाको आधारमा बरियारपट्टी गा.पा. ४ तेनुवापट्टी बस्ने रामनाथ यादवको श्रीमती वर्ष ३४ की सिता देवी यादव र उनकै छोरा वर्ष १८ को राम जिवन यादवको साथबाट लागु औषध फेनरागन ३९ एम्पुल,डाईजोपाम ३५ पिस, समेत पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिल राज बोहरनले बताएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed