विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गरुडा नगरपालिका वडा २ मा राहत वितरण 

सिम्रौन्गढ़ नपा psa

प्रमोद सहनी, रौतहट ।।

गरुडा नगरपालिका वडा नं २ अवस्थित गेडही गुठीमा आज नेपाल भारत मैत्री समाज को संयोजनमा यस वडाका वडा अध्यक्ष श्री बिशुन्देव सहनी द्वारा आज राहत वितरण गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गरुडा नगरपालिका वडा नं २ मा आज नेपाल भारत मैत्री समाज र गरुडा नगरपालिका वडा नं २ मा आज राहत वितरण गरिएको छ।

विगत लामो समयदेखि अविरल वर्षाका कारण गेडही गुठीमा अनुगमन गर्दा गेडही गुठीका व्यक्तिहरुलाई ठूलै क्षति भएको हुनाले गेडही गुठीका वडा अध्यक्ष श्री बिशुन्देब सहनी सो वडाका वडा सदस्य दिनेश ठाकुर साथै गेडही गुठीको श्री मा. वि. स्कूलका व्यबस्थापक समितिका अध्यक्ष श्री हरिलाल सहनी र समाज सेवी नेता रामवीर सहनी,

राष्ट्रीय कलाकार गायक रञ्जित कुमार सहनी र हिन्दू सांस्कृतिक परिषद् रौतहट जिल्ला अध्यक्ष र कलाकार गायक प्रमोद पिया समेतको लगायत उपस्थित थियो। लगभग ५० जनालाई गेडही गुठीमा आज राहत वितरण गर्दै ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed