विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उधोग वाणिज्य सघ शाखा सिमरौन गढ को आठौ सधारण सभा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

साबिर आलम, बारा ।। 

बारा उधोग वाणिज्य सघ शाखा सिमरौन गढ को आठौ सधारण सभा हिजो सघको सभाकक्षमा सम्पन्न भएको छ । राष्ट्रिय गान,र सहिद हरु प्रति एक मिनेट मौन धारण गरे पश्चात कार्याक्रम सन्चालन भएको थियोे । बारा उधोग वाणिज्य संघ शाखा सिम्रौन गढका अध्यक्ष जयन्त कुशवाहाको अध्यक्षता तथा बारा उधोग वाणिज्य सघ कलैयाका अध्यक्ष बिनोद साहको प्रमुख आतिथ्यता एवं सिमरौन गढ नगरपालिकाका उप मेयर रिमा देबि कुशवाहा, प्रमुख प्रशासकिये अधिकृत बिश्वराज मरासेनी, योजना अधिकृत राजिव यादव, निज गढ उ बा स का अध्यक्ष तेज बहादुर लामा, लगायतको बशिष्ट आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उधोग वाणिज्य सघ लाई बलियो बनाई राख्नु जरुरी छ र यसको लागि ब्यापारीको दृढ यिक्षा शक्ति बलियो हुनु पर्ने, र ब्यपारीहरुमा एकता अपरिहार्य रहेको सधारण सभा लाई सम्बोधन गर्दै प्रमुख अतिथी बारा उधोग वाणिज्य सघ कलैयाका अध्यक्ष साहले बताउनु भयो । वाहाले अगाडि बताउनु भयो कि याहाका ब्यपारीहरु बिकट स्थिति मा छ । मात्र पाचहजार रुपैया सम्मको भन्सार काटिदा ब्यपारीहरुलाई जोखिम स्थिति बाट गुजरीनु परेको छ ।

तर म यहाँ तपाईहरुलाई अश्वासन दिलाउन चाहन्छु कि यही साउन सम्म याहा बाट एकलाख सम्मको भन्सार काटिने बताउनु भयो । कार्यक्म मा निम्न वक्ताहरुले आ-आफ्नो बिचार राखेका थिये । नेपाली काग्रेस जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादव, समाजवादी पार्टीका पन्नालाल कुशवाहा, नेकपा को गगनदेव कुशवाहा, रा ज पा को किशोरी प्रसाद जयसवाल, नेता रामकिशोर यादव, सन्चाकर्मी रामेशवर मेहता, डाक्टर रामबाबु कुशवाहा लगायतका हरुले आ-आफ्ना धारणा राखेका थिए ।

सधारण सभामा जेष्ट नागरिक, ब्यपारी, सन्चारकर्मि लगायत २५ जनालाई सम्मान गरियेको थियो । उक्त अवसर मा वडा न.१ देखि वडा न. ११सम्मका वडा अध्यक्षहरु , सिम्रौनगढ उधाेग बाणिज्य संघका उपाध्यक्ष मुकेश जयसवाल, सचीव रामबाबु प्रसाद, कोषाअध्यक्ष लालबाबु कुशवाहा, सिम्रौनगढ उधाेग बाणिज्य संघका पुर्व अध्यक्ष सतार मिया अन्सारी, डा.रामबाबु प्रसाद कुश्वाहा, ने.क.पा. का युवा नेता शेख मोतिम, कृषि बिकास बैंक सिम्रौनगढ शाखाका अधिकृत राजकुमार महतो, निर्धन उत्तथान बैंक तथा जनता बैंक का प्रतिनिधि, सशस्त्र प्रहरीका प्रमुख गणेशलाल श्रेष्ठ, ईलाका प्रहरी कार्यालयका सइ दिप राणा, ईलाका प्रसाशन कार्यालय सिम्रौनगढका प्रतिनिधि यग प्रसाद, कंकाली मा.बि. सिम्रौनगढका ब्यवस्थापन समितिका अध्यक्ष रहमान अन्सारी , वरिष्ठ व्यपारी राजा राम साह, हिरालाल महतो, कृष्ण साह, जयनारायण प्रसाद कुशवाहा, जवाहिर प्रसाद जयसवाल, बिरबहादुर प्रसाद साह, बिन्दा साह, रामएकवाल साह, देवधारि राउत लगायतका ब्यपारीहरु थिए अतिथी  लगायेत स्थानिये कर्मचारी, भद्रभलादमी हरुको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन प्रमानद मुखिये ले गर्नु भएको थियो भन्ने स्वागत रामबाबु कुशवाहाले गरेका थिये ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed