विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

योजनाप्रमुख पिउन निमित अधिकृतको आफूखुसी मनमानी कार्य परवानीपुर गाउपालिका

सिम्रौन्गढ़ नपा psa

योजनाप्रमुख पिउन निमित अधिकृतको आफूखुसी मनमानी कार्य परवानीपुर गाउपालिका । बारा जिल्लाका परवानीपुर गाउपालिकामा कार्यरत स्वास्थ्य संयोजक पदका कर्मचारी कार्यकारी निमित अधिकृत बनेका हरिओमप्रसादले नेपाल सरकारको एैन कानुन बिपरित आफ्नो निजी स्वार्थ परिपूर्ति कमिशन नपाएको झोकमा मनपरी नियम लगाउदै आफू हाकिम भएको पावरको दुरुपयोग गरेको स्थानीयबासी तथा संघ संस्थाले आरोप लगाएका छन।

Karaiya Mai Notice Winter

समझौता पत्र तथा कार्य आदेश दिएकोमा सो कार्यको समापन नहुदै कार्यप्रतिबेदन माग गरी संघ संस्थाको समझौता रकमको ५० देखि ७० % कमिशन नपाएको संस्थाको रकम कट्टा गरि भुत्तानी दिएको छ ।कमिशन पाएको संस्थालाइ पुरा भुत्तानी दिने गरेको तथ्य बाहिर आएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उत्त कार्यलाइ सघाउन पिउनको दरबन्दी भएका र अहिले योजना प्रमुखको पदमा कार्यरत सन्तोष नेपालीको समेत संग्लग्नतामा सो कार्य हदै आएको स्थानीयबासी संघ संस्थाहरुले आरोप लगाएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed