विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम ।।

जनकपुरस्थित वकिल टोलमा नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा रहेका २ जनाले राउतमाथि छुरा प्रहार गरी फरार भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

छुरा प्रहारबाट राउत गम्भिर घाइते भएका छन् । उनलाई प्रहरी र स्थानीयले अहिले उपचारका लागि काव्य होस्पिटल लगिएको छ । राउत बजारबाट घर जाँदै थिए । सोही क्रममा अज्ञात व्यक्तिले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

समाजवादी पार्टीका नेता नविन यादबले घटना दुःखद रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed