विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अपहरण भएको भनी झुठो हल्ला फैलाउने दुई जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

२०७६ श्रावण १६ गते – पर्साको विन्दवासिनीमाई गाउँपालिका वडा नं. ४ मधवलका उपनेस चौरसियाले आफू अपहरणमा परेको भन्दै अपवाह फैलाएको विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको छ ।

भारतको रक्सौलस्थित श्याम ईन्टरनेशनल होटलको कोठा नं. ५ मा मधुुवल कै २८ वर्षिय निरंजन तिवारी २९ वर्षिय एजाजुल मियाँ अंसारीलाई आफै मोटरसाईकल चलाई गाउँले साथीहरुसंग बसी अपहरण गरिएको हल्ला फैलाएकाले निज दुईजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter


मधवलका २३ वर्षिय उपनेस चौरसिया साथीहरुसंगै बसेर आफ्नै गाउँका अर्का २१ वर्षिय सनुप दास तात्वालाई बोलाई वीरगंज पठाएर आफू अपहरण भएको भनी हल्ला फैलाउन लगाएका थिए ।


अपहरण फैलाएका सनुप दास तात्वालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed