विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा को ग्रामीण नाकाबाट भैंसी, गाई, गोरु व्यापक तस्करी

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज, साउन १७ ।।

भारत वाट अबैध रूपमा भैसी ,गाई ,गोरु ,व्यापक मात्रामा तस्करी भईरहेको छ। सिमावर्ति क्षेत्रमा रहेका शस्त्र वेश क्यामप पकहा मैनपुर ,सबैठवा ,भिखमपुर क्यामप हरूको नाका वाट तस्कर हरूले भैसी ,गाई ,गोरू न भित्रीयाई नेपालको जितपुर बजार ,परवानिपुर बजार ,कलैया बजार पुरयाउने गरेको शस्त्र प्रहरी ,नेपाल प्रहरी मासिक पर गोरु ५० रूपैया लिनेको तसकरहरू नाम न लेखने सतॅमा बताएकाछन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

दैनीक उक्त नाकाहरूवाट ५०० ओटा अबैध भैसी ,गोरू हरू निकासा भैइरहेको छ।सोहि क्रममा हिजो पर्सागढि नगरपालीकाको वाडन ०६ स्थीत रहेको शस्त्र बेश क्यामप बागोशवरी तित्रवना ले हिजो समाते को तिन ओटा भैसी तसकरको मिलो मतोमा छोडेकोछ। २०७५ – १२ -९ को सिफारी ठोरो गाउपालीकाको वाडन ०५ ले बिष्णु वस्नेत को नाम मा सिफारी गरेको कागजमा १३ ओटा भैसीको सिफारी गरेकोछ।

तर हिजो बेश क्यामपले पक्राउगरेको तिनै ओटा भैसीहरू नेसार मियाको रहेको सुचना प्रापत भएको थियो तर पनि बेश क्यामप सोहि नकली प्रमाणको आधारमा स • प्र•नि राम कुमार महत क्षेत्रीले छोडेकाछन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed