विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निशान्त श्रीवास्तव लाइ युवा बिकास नेपाल द्वारा सम्मानका साथ् बिदाइ

सिम्रौन्गढ़ नपा psa

बारा ।।

युवा बिकास नेपालको आयोजनामा जिप्रका बारा क्राइम ब्रांचामा कार्यरत निशान्त श्रीवास्तव लाइ बिदाइ कार्यक्रम राखी बिदाइ गरेका छन् । श्रीवास्तवलाई फूलमाला तथा अबिर लगाई बिदाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बारा बाट क्राइम ब्रान्च का इन्सपेकटर श्रीवास्तवले बारा मा रहेर उत्कृष्ट काम गरेकोले बारा बाट नयाँ बानेश्वरमा सरुवा भएकोमा आज युवा हरु को तर्फबाट कलैयामा सम्मानका साथ् बिदाइ गरेका छन् ।

युवाहरुको सहयोग तथा सम्मान आफुले पाएकोमा श्रीवास्तवले आउने दिनमा आफुवाट हुने सहयोग आफु जहा भए पनि सहायो गर्ने बताएका हुन् । आजको युवा भोलिको भविष्य हुन् र मा पनि युवा नै हो, युवालाई कस्तो पिडा हुन्छ म राम्रो संग बुझेकोछु, यसकारण युवालाई समाजमा अगाडी बढ्नु पर्छ भन्ने धारणाका साथ् आफुले युवा प्रति सधै सकारात्मक रही कार्य गरेको र आजको सम्मानले आफुले एउटा छुट्टै भाएअनाले म उत्प्रेरित भएको श्रीवास्तवले बताए ।

तराइको ठाउमा आफ्नो पाहुना घारबाट अन्त जादा बिदाइ गर्ने चलन रहेकोले युवा बिकास नेपालले बिदाइ गरेको युवा बिकास नेपालअ अध्यक्ष बिनय राज शर्माले बताए । बिदाइ कार्यक्रममा युवा बिकास नेपालका सदस्य तथा नेबी संघका निवर्तमान सह महामन्त्री राजेश रौनियारको विशेष उपस्थितिमा आफ्नो कार्यालयमै बिदाइ गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed