विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निशुल्क कपडा बैकको प्रसस समिरले गरे उदघाटन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य महम्द समिरले समाज परिवर्तनका लागि असल सोच, मर्यादित एवम अरुको कल्याण हुने काम जरुरी एवम सार्थक रहेको कुरामा जोड दिएका छन । बाराको कलैया स्थित भरत चोकमा निशुल्क कपडा बैक संकलन तथा बितरण अभियानलाई शनिवार उदघाटन गर्दै अभियानले समाजमा रहेको गरिब, असहाय, बिपन्न , कमजोर ब्यतिmहरुका लागि कपडा बैक निकै सार्थक रहेको बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

असहायहरु अहिलेपनि समाजमा एक छाक खाना नखाएर कपडा नलगाएर वाटोमा हिडने समेत गरिरहेको अवस्थामा यसरी कपडा बैक स्थापना गर्नु निकै पुन्यको काम भएको हुदा आयोजकलाई धन्यवाद समेत ब्यतm गरेका थिए । आफुले पनि समाजमा यस अभियानको प्रचारप्रसार गर्ने भन्दै अभियानलाई अझै उचाईमा पुगाउनका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यतm गरे ।

यो अभियानलाई खास गरेर स्थानिय सरकारले गर्नुपर्ने धारणा ब्यतm गर्दै यसका लागि आफुले पहल गर्ने बिस्वास ब्यतm गरेका थिए । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका यूवा नेता मुकेश साहले नेता, प्रदेश र संघिय सरकारले गर्नुपर्ने काम आज यूवाहरुले गरिरहेकोमा चिन्ता ब्यतm गर्दै यसबाट पाठ सिक्न आग्रह गरे । अभियानलाई टोल टोलमा लग्न सके अझै प्रभावकारी हुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बारा उधोग बाणिज्य संघका सदस्य शशिभुषन केसरी, पत्रकार साजिर मंसुर लगायतकाले आफनो बिचार ब्यतm गरे । संदिप केसरी, सुनिल यादव, मुकेश यादव, रामबाबु कुमार सर्राफ, राज मोवाईल कर्नर लगायतका सक्रियतामा सो अभियानको थालनी भएको हो । मेरो ईच्छा डटकमको आयोजनामा सो अभियान शुरु गरिएको हो । सुनिल यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed