विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल विद्यार्थी संघको (CTEVT)प्रदेश नं. २ को संयोजक गोइतद्धारा कृष्णाष्टमीको शुभकामना

सिम्रौन्गढ़ नपा psa

सिरहा, भादौ ६ गते । नेपाल विद्यार्थी संघ (CTEVT) ले एक विज्ञप्ति जारी गर्दै भगवान् श्रीकृष्ण जन्मिएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

श्रीकृष्णजन्माष्टमी ार्वका अवसरमा नेपाल विद्यार्थी संघको सि.टि.इ.भि.टि (CTEVT)प्रदेश नं. २ को संयोजक इन्द्रजीत कुमार गोइतले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्या एको बताए ।साथै प्रदेश २ सरकारले श्रीकृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed