विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा बाट थारुसमुदाय थरुहट थारुवान राष्ट्रिय सम्मेलनका लागि प्रश्थान

सिम्रौन्गढ़ नपा psa

बारा ।।

Karaiya Mai Notice Winter

“थरुहट एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन, संविधान संशोधन सहित थरुहट थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन” मूल नाराका साथ भदौ ७, ८ र ९ गते कैलालीको टीकापुरमा भब्यरुपमा हुन गइरहेको “थरुहट थारुवान राष्ट्रिय सम्मेलन” को लागि कैलालिको टिक्कापुर बाराका थारु समुदाय आज प्रश्थान गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

थरुहट थरुहान राष्ट्रिय सम्मेलनका लागि बारा बाट अगुवाइ गरि जिल्ला संयोजक रामचन्द्र चौधरीको नेतृत्वमा बारा जिल्लाका विभिन्न स्थानीय निकायबाट करिब (१००) सय जना अगुवा कार्यकर्ता हरु प्रश्थान गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed