विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वास्थ्यकर्मी संघ द्धारा तिजमिलन कार्यक्रम सम्पन्न

स्वास्थ्यकर्मी संघ द्धारा तिजमिलन कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

चिरञ्जीवी मरासिनी /भाद्र ८ अर्घाखाँची
नेपाल ट्रेड युनियन काँग्रेस सँग आबद्व नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सनिबार तिजमिलन तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । सम्पुर्ण स्वास्थ्यकर्मीहरू एक होऔ, स्वास्थ्य सेवा सवैको पहुँचमा पुर्याऔ भन्ने मुल नाराका साथ सुरू भएको कार्यक्रमको उद्वघाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले सरकार अधिनायकवादको बाटोमा हिडेपनि आत्तिनु नपर्ने बताएका छन्

Karaiya Mai Notice Winter

गाउँ, जनताको घरघरमा पुगेर सेवा दिनका लागि स्वास्थ्यकर्मीलाई आग्रह गरे । कार्यक्रममा काँग्रेस पुर्वसभापती प्रमुख कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडान्नद बेल्वासे, शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे ,नेविसंघका अध्यक्ष भरतमणि भट्टराई, ट्रेड युनियन काँग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई, नेपाल निजामती कर्मचारी युनियन संघकम अध्यक्ष शेषकान्त घिमिरे,पत्रकार सुर्य भुसाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रम जिल्ला अध्यक्ष गणेशराज पौडेलको अध्यक्षता उपाध्यक्ष वुद्विराम न्यौपानेको स्वागत मनतब्य र सचिव भविश्वर खनालको सञ्चालन रसम्पन्न भएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed