CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाणिनीको दुर्गाफाटमा तिज, प्यापार तथा सांस्कृतिक मेला आजदेखी सुरु

चिरञ्जीवी मरासिनी
अर्घाखाँची, ९ भदौ । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारी अगाडी सारेको सुखि नेपाली, समृद्ध नेपाल बनाउँनका लागी तिनै सरकार मिल्नुको विकल्प नभएको बताएका छन् । स्थानिय, प्रदेश र संघिय सरकार एकजुट भएर विकास निमार्णका काममा अगाडी बढेमा मात्रै सबै नेपाली समृद्ध बन्न सक्ने बताएका हुन ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा प्रथम पाणिनी तिज, प्यापार तथा सांस्कृतिक मेलाको उद्धघाटन गर्दै रायमाझीले आर्थिक, सामाजिक र सांस्कृति विकासका लागी मेलाले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको आयोजना, पाणिनी पर्यटन समाज र पाणिनी कल्याणकारी समाजको सहआयोजनामा सुरु भएको मेलामा नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सासंद नजिर मियाँले अब आर्थिक क्रान्ति गरेर देशलाई सम्वृद्धि बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले पाणिनी गाउँपालिकाको विकासका लागी प्रदेश सरकारले विद्युत, शिक्षा, खेलकुद, खानेपानी, मोटरबाटो लगाएतका क्षेत्रमा बजेट विनियोजन गरेको बताए ।

पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले स्थानिय जनतादेखी स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार एकजुट भएमात्रै विकास निमार्णमा टेवा पुग्ने बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बढ्दो विकृतिको अन्त्य गरी सभ्य रुपले मेलापर्व मनाउँनुपर्ने बताईन । कार्यक्रममा नेकपाका नेताहरु जिवनारायण कोईराला, कमल घिमिरे, काँग्रेसका फर्सवहादुर श्रेष्ठ, वडा अध्यक्ष मिनराज आत्रेय, पत्रकार घनश्याम पौडेल, दुर्वावेश्वर गुफाका कुशलानन्द सरस्वती लगाएतले मेलाले पाणिनीको विकासमा टेवा पुग्ने बताए । मेला भदौ १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रम पाणिनी पर्यटन समाजका उपाध्यक्ष धुर्व घिमिरेको अध्यक्षता, अध्यक्ष झविन सुनमको सञ्चालन र जिवन भट्टराईको स्वागतमा सम्पन्न भएको थियो ।

फेटा GP PSA
613
सिम्रौन्गढ़ नपा psa

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको आयोजना, पाणिनी पर्यटन समाज र पाणिनी कल्याणकारी समाजको सहआयोजनामा सुरु भएको मेलामा नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सासंद नजिर मियाँले अब आर्थिक क्रान्ति गरेर देशलाई सम्वृद्धि बनाउन सबै लाग्नुपर्ने बताए ।

Karaiya Mai Notice Winter

प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले पाणिनी गाउँपालिकाको विकासका लागी प्रदेश सरकारले विद्युत, शिक्षा, खेलकुद, खानेपानी, मोटरबाटो लगाएतका क्षेत्रमा बजेट विनियोजन गरेको बताए ।

पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले स्थानिय जनतादेखी स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार एकजुट भएमात्रै विकास निमार्णमा टेवा पुग्ने बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बढ्दो विकृतिको अन्त्य गरी सभ्य रुपले मेलापर्व मनाउँनुपर्ने बताईन । कार्यक्रममा नेकपाका नेताहरु जिवनारायण कोईराला, कमल घिमिरे, काँग्रेसका फर्सवहादुर श्रेष्ठ, वडा अध्यक्ष मिनराज आत्रेय, पत्रकार घनश्याम पौडेल, दुर्वावेश्वर गुफाका कुशलानन्द सरस्वती लगाएतले मेलाले पाणिनीको विकासमा टेवा पुग्ने बताए । मेला भदौ १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रम पाणिनी पर्यटन समाजका उपाध्यक्ष धुर्व घिमिरेको अध्यक्षता, अध्यक्ष झविन सुनमको सञ्चालन र जिवन भट्टराईको स्वागतमा सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश