विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टिम नेपो अध्यक्षमा साह

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,१५ भदौ/

Karaiya Mai Notice Winter

समाजिक संस्था टिम नेपो काठमांडौ नेपालले पर्सामा आईतबार शाखा गठन गरेको छ । जसको अध्यक्षमा पर्साका राहुल साह चयन भएका छन । त्यस्तै समितिको उपाध्यक्षमा शम्भु साह र भेष साह रहेका छन । भने सदस्य संयोजक , प्रचार साझेदारी र सम्पादकमा शोशिला साह चयन भएकी हुन । सदस्यमा सागर पटेल ,लिलिप भण्डारी , रेखा सिंह लगायतका रहेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विगत लामो समय देखि समाजिक संस्थाको रुपमा काम गर्दे आएको नेपोले कारागार भित्र पुस्तकालय स्थापना गरेर कैदीलाई पुस्तकालय उपलब्ध गराउने योजना बनाएको छ । भने जिल्लाको ग्रामिण क्षेत्रको शान्त ठाँउमा समाजका लागी योगदान दिने शैक्षिक क्षेत्रका लागी पुस्तकालय स्थापना गर्दे आएको छ । यस संस्थाले समाजिक सेवा गर्ने उद्येश्यका साथ नेपालकै सम्पुर्ण जिल्लामा संस्थाको शाखा खोल्ने योजना रहेको जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed