विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्युठान र दाङमा सर्पले डस्दा २ जनाको ज्यान गयो

प्युठान र दाङमा सर्पले डस्दा २ जनाको ज्यान गयो

सिम्रौन्गढ़ नपा psa

प्युठान र दाङमा सर्पले डस्दा २ जनाको ज्यान गएको छ ।

प्युठानको सुनिल स्मृति गाउँपालिकामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका २ खुङग्री कि ६५ वर्षीय तारा भारतीलाई बिसालु डस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बिहिबार बिहान ८ वजे घरको छेउमा घास काट्ने क्रममा सर्पले डसेको थियो। सर्पले डसेको थाहा पाएपछि प्राथमिक उपचार केन्द्रं भिंग्री प्यूठानमा ल्याउने क्रममा भारतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

यस्तै दाङमा सर्पले डसेर एक बालिकाको ज्यान गएको छ । घोराही उप महानगरपालिका– १ सिमलतारा निवासी ७ वर्षीया गोमा ओलीको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed