विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रुरु धाम रिडिमा सरसफाइ कार्यक्रम सम्पन्न

रुरु धाम रिडिमा सरसफाइ कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

यहि भदौ २८ गते देखि असोज १७ गते सम्म सन्चालन हुने बृहत बिराट ज्ञान महायज्ञको पुर्व सन्ध्यामा
दोस्रो पटक रुरु धाम रिडिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
मुल समारोह समितिका अध्यक्ष गुरु प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाल योगेश्वर महाराज रहनुभएको थियो ।
सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, शशस्त्र प्रहरि , जनप्रतिनिधि, पत्रकार ,महिला समुह, र स्थानियको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed