विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एजना करेन्ट लागि तथा पोखरीमा पहिचान नभएका मृत फेला परे

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

पर्सा जिल्लाको धोबिनी गापा वाडा न. २ बस्ने एक जना करेन्ट लागेर मृत्यु भएको छ । धरीचन बैठाको छोरा बर्ष अ. ५ को मिन्टु बैठाले आफ्नो घरको बिजुलीको तारबाट करेन्ट लागी घाईते भएका थिए । 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

घाइते बैठा लाइ उपचारको लागी पोखरीया आस्पतालमा पठाईएको थियो त्यस पश्चात थप  उपचारको लागी नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएकोले लास पो.मा.को लागी नारायणी अस्पतालमा पठाई एको थियो । सब  पो.मा.प्रश्चात आफ्नतको जिम्मा बुझाई थप अनुसन्धान कार्य भइरहेको जिप्रका पर्साले जनाएको छ । बैठा लाइ करिब यहि मिति २०७६।०५।२४ गते अ.०७.१५ बजेको समयमा करेन्ट लागेको थियो ।

Karaiya Mai Notice Winter

त्यस्तै  

पर्सा जिल्लाको बीरगंज महानगरपालिकामा पोखरीमा एकजना मृत फेला परेका छन् । वाडा न. .१६ स्थित रहेको नगवा पोखरी भित्र नामथर वतन नखुलेको जिप्रका पर्साले जनाएको छ ।

स्थानियहरुले अ.बर्ष ४०/४५ को पुरुष ब्यक्तिको सब रहेको हेरी जिप्रका लाइ खबर गरे पश्चात घटना बारे घटनास्थल तथा सब जाँच प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान सम्पन्न गरी सब लाइ पो.मा.को लागी नारायणी अस्पतालमा पठाई थप अनुसन्धान कार्य भइरहेको  जिप्रकाले जनाएको छ ।

मृत फेला परेका वर्ण गहुगोरो, गोलो अनुहार, मझौला शरिर, ५ फिट उच्चाई, सानो कालो कपाल, सेतो र रातो रंग भएको टिसट, हाप कालो रगंको बक्स पाईन्ट लगाएको अं.४०/५० बर्षको तराई मुलको देखिने पुरुष व्यक्ति रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed