CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माछा मार्न तीन बालिका घर नअाएपछि

माछा मार्न तीन बालिका घर नअाएपछि

फेटा GP PSA
578
सिम्रौन्गढ़ नपा psa

माछा मार्न तीन बालिका घर नअाएपछि

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट। भदौ २६। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नंबर १ बंजरहा टोलबाट साना बालिका दिउँसो घरबाट माछा मार्न निस्किन्छिन्। ती साना बालिकाहरु बेलुकी सम्म घर नपुगे पछि परिवारका सदस्यहरु एकदमै चिन्तित हुन्छन्। एका तर्फ बालिकाहरु घर नपुगेको चिन्ता छ अर्कोतिर स-साना बाबालिकाको किड्नी निकाल्ने अपवाह हल्लाले परिवारलाई झन चिन्ता बनाएको थियो। बेलुकी सम्म ती बालिकाहरु घर नअाउँदा परिवारका सदस्यहरुले खोज्ने सुरु गर्यो। पछि खोज्दै जाँदा ती तीन बालिकाहरु धानको खेतमा खनिएको खाल्डो डुवेर मृत्यु भएको देखिन्छन्। मृत्यु भएको देखिए पछि परिवारका सदस्यहरु सहित टोलनै शोकमा डुवेका छन्। मृत्यु हुनेमा ईशनाथ नगरपालिकाको बंजरहा निवासी बृजनन्दन यादवकी अन्दाजी १० वर्षकी छोरी किन्जल यादव र ६ वर्षकी छोरी गुन्जन यादवको मृत्यु भएको हो। भने स्थानीय हिरालाल साहकी ७ वर्षकी छोरी सरिता साहकि मृत्यु भएको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जनाएको हो। यस घटना बारे अनुसन्धाम भइरहेको र तिनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याएको प्रहरी उपरीक्षक अत्रले जनाएको होि। यस प्रकृतिको घटना रौतहटमा सबभन्दा बढी भइरहेको देखिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश