विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाणिनी गाउँपालिकाको पोखराथोकमा ट्रक दुर्घटना तिन जना घाइते

सिम्रौन्गढ़ नपा psa

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पोखराथोकमा ट्रक दुर्घटना भएको छ । ना २ ख ८२०२ नम्बरको मालबाहक ट्रक पोखराथोकको डननेटामा दुर्घटना हुँदा तिनजना घाइते भएका छन । घाइते मध्ये चालक बुद्धभुमि नगरपालिका कपिलवस्तुका ईन्द्र बहादुर थारुको अवस्था गम्भीर भएकाले थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास तान्सेन पठाएको प्रहरीले बताएको छ ।
अन्य घाइते हुनेहरुमा बुद्धभुमिकै शनिर मुसलमान र केशव कावरी लाई पनि थप उपचारको लागि पाल्पा पठाइएको प्रत्यक्षदर्शी मनिष अधिकारीले बताउनु भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed