CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सरकार संग सहकार्यगरी मानविय सेबा गर्छौं –रेडक्रस अध्यक्ष थापा

फेटा GP PSA
599
सिम्रौन्गढ़ नपा psa

भदौ २८ अर्घाखाँची
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा विश्व प्राथमिक उपचार दिवसको अबसरमा प्रभातफेरी तथा शुभकामना आदान प्रदान कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । वञ्चित समुहकालागी प्राथमिक उपचार भन्ने मुल नारा सहित सन्धिखर्कको टुडिखेलबाट बाजागाजा सहीत सुरु भएको प्रभातफेरी कार्यक्रम सन्धिखर्क र चुत्राबेसी बजारका बिभिन्न गल्लीहरुको परीक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा पुगी प्रवचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा परीणत भएको थियो ।

Karaiya Mai Notice Winter

कार्यक्रममा मनतब्य राख्दै नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय अध्यक्ष संजीव थापाले रेडक्रसले सरकार संग सहकार्य गरी मानबिय सेबा गर्ने बताउनु भयो । रेडक्रस सहयोग र सद्भावबाट चलेको संस्था भएको भन्दै अध्यक्ष थापाले रेडक्रसलाई निसंकोच रुपमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । यस्तै थापाले प्रत्येक घरघरमा एक जना प्राथमिक उपचार गर्ने व्यक्ति तयारपार्ने रेडक्रको अभियान रहेकोले यस अभियानलाई सबैले सहयोग गर्नुपर्ने कुरामा जोड समेत दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची शाखाका का.बा अध्यक्ष कमल घिमिरेको अध्यक्षता,उपसभापति कैलाश श्रेष्ठको स्वागत मन्तब्य र कुशल भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा आईएफआरसीका कोअडिनेटर हार्र्बे, भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापा, नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य उत्तम जिसी, सोसाईटीका ५ नं. प्रदेश अध्यक्ष शम्भु प्रसाद पोख्रेल , नेकपा जिल्ला सदस्य पिताम्बर भुसाल,नेपाली काँग्रेसका नेता हेमन्त बेल्बासे,राजमो नेता जिबनारायण खनाल,राप्रपाका समसुधिन मियाँ,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली,नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, रेडक्रसका स्वास्थ्य बिभाग निर्देशक कृष्ण घिमिरे लगायतले शुभकामना मनतब्य राख्नु भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यसअघि सुक्रबार रेडक्रसले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन रेडक्रसको बारेमा जानकारी गराएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश