विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा दाइजो तथा बालविवाह बिरुद्ध १०० दिने अभियान

सिम्रौन्गढ़ नपा psa

दाइजो तथा बालविवाह बिरुद्ध १०० दिने अभियान अन्तर्गत आज धनुषमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ओरेक नेपालको आयोजना र जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा कार्यक्रम भएको हो ।

karaiya holi 2082

शिक्षाको महत्ववारे किशोर÷किशोरीहरुलाई अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता सिन्हा हेल्थ फाउन्डेसनकी प्रधानाध्यापक पुनम साह थिइन् । यस्तै ओरेक धनुषाको बिना सिंह, लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका अध्यक्ष सुभद्रा आले, प्राइभेट शिक्षक संघका अध्यक्ष बृज किशोर यादव सहितको उपस्थिति रहेको युवा सञ्जाल धनुषाको माहासचिब कुलदिप साहले जानकारी दियो ।

मासिक युवा छलफल श्रृंखला कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबार जनकपुरमा गरिदै आएको छ । कार्यक्रमा वक्ताहरुले दाइजो तथा बालविाह अन्त्य गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed