विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

३ दाजुभाइको संयुक्त लगानीमा ट्र्मा सेन्टर सञ्चालनमा

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर १असोज
बिराटनगर ९ स्थित घोघापुल चोकमा आज बिश्वकर्मा पूजाको अवसर पारेर ३ दाजुभाइको संयुक्त लगानीमा जनरल हस्पिटल एण्ड ट्र्मा केयर सेन्टर सञ्चालनमा आएको छ।

Karaiya Mai Notice Winter

५ बेडको एन आइसियू र ५ बेडको आईसियू सहित १५ बेड्को अस्पताल ५ करोड लागतमा सञ्चालनमा लयाएको अस्पतालको अध्यक्ष जयप्रकाश रायले जानकारी गराउनु भयो। उहाँले अस्पतालमा २४ घण्टा विशेषज्ञ चिकित्सकहरुबाट सेवाहरु प्रदान गर्ने जानकारी गराउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अस्पताल सञ्चालन देखि १५ दिन सम्म सम्पुर्ण ओ पि डि सेवा नि शुल्क रहनुको साथै ३सय ६५ दिन नै नि शुल्क सुगर र प्रेसर जाच्ने सुबिधा रहेको रायले बताउनु भयो।उहाँले ल्याबमा ५० प्रतिशत छुट गर्ने जानकारी गराउनु भयो।
सो अस्पतालमा वरिष्ठ फिजिसियन डा.बिनोद यादव , वरिष्ठ हार्ड जोड्नी तथा नशा बाथ रोग विशेषज्ञ डा.महेन्द्र प्रसाद महतो, न्युरो लोजिस्ट डा.सन्तोष झा,बाल रोग विशेषज्ञ डा. फडिन्द्र साह , वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.सबिना लमिछाने लगायतले सेवा दिने अस्पतालको संचालक रायले जानकारी गराउनु भयो।
सो ट्र्मा सेन्टरमा जयप्रकाश राय, श्रावण राय र दिपक रायको संयुक्त लगानी रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed