विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सप्तरीमा बेपत्ता युवकको शव नहरमा फेला

सिम्रौन्गढ़ नपा psa

शुुुभ नारायण यादव, सप्तरी ।

विश्वकर्मा बाबाको मुर्ती बिसर्जन गर्न गएका एकजना युवक  डुबेर बेपत्ता भएको थियो । युवकको आज मृत अवस्थामा आज शव फेला परेको छ । सिरहाको सुखिपुर  नगरपालिका स्थित विद्यानगर बस्ने अन्दाजी २२ बर्षिय मनिष कुमार यादवको शव कोशी पश्चिमी नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

karaiya holi 2082

सिरहा घर भई राजविराज स्थित छिन्नमस्ता डैरी उद्योगमा विगत केही दिन कार्यरत युवक बावा विश्वकर्माको मुर्ति बिसर्जन गर्ने क्रममा नहरमा अचानक डुबेर बेपक्ता भएको झण्डै २० घण्टापछि शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

Prasauni holi 2082

मृतक युवकको शव हाल पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतलामा राखिएको तथा घटनाको आवश्यक अनुसंन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed