विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा धुमधामका साथ युवाले मनाए संविधान दिवस।

रौतहटमा धुमधामका साथ युवाले मनाए संविधान दिवस।

सिम्रौन्गढ़ नपा psa

रौतहटमा धुमधामका साथ युवाले मनाए संविधान दिवस।

अमित ठाकुर।रौतहट। असोज ३। अाजै कै गतेमा नेपालको संविधान घोषणा भएको भन्दै रौतहटका युवाहरुले धुमधामका साथ संविधान दिवस मनाएका छन्। नेकपाका युवा नेता मुना यादवको नेतृत्वमा अाज बेलुकी युवाहरुको संगठनले गौरको बिपी चौकमा मैनबत्ती र फुलझरी पटाक्का उडाई धुमधामका साथ संबिधान दिवस मनाईएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपालमा गत २०७२ साल असोज ३ गतेका दिन नयाँ संबिधान घोषणा भएको थियो। घोषित संबिधानलाई मधेसबादी दलका नेताहरुले अस्विकार गरि पुण्ह अान्दोलनमा उत्रिएका थिए। यो संविधान मधेस बिरोधि हो भन्दै अस्विकार गरि अान्दोलनमा उत्रिएको थियोे। घोषणा भएको दिनलाई मधेसबादी दलका नेताहरुले कालो दिनको रुपमा मनाउँदै अाई रहेका छन्।

पछि जब सम्म संबिधान संशोधन हुदैन तब सम्म चुनावमा भाग लिदैन मधेसबादी दलका नेताहरुले बोल्न थाले। हजारौं हजारको संख्यामा जन्ताहरसलाई सडकमा अोर्लाई रौतहट सहित अन्य जिल्लाहरुमा प्रदर्शन सुरु गरे । चुनावको नमिनेसन नजिक्दै जाँदा सोही संविधान मार्फत जन्ताहरुलाई मुर्ख बनाई चुनावमा भाग लिए। देशमा सत्ता र भत्ताको लागि जन्तालाई सहिद गराई ठुलो अपमान जनक गरेको एक बुद्धिजीवीले जनाका छन्।

अाफु सत्ता भत्ताको लोभमा जन्ताहरुलाई कति दिन सम्म मूर्ख बनाउने प्रशन गर्न थालेका छ ? भने अर्को तर्फ युवाहरुले धुमधामका साथ संबिधान दिवस मनाएका छन्।युवाहरुले मैनबती, पटाखा, एकअर्का लाई अबिर लगाइ, संविधान दिवस कि जय हो भन्दै धुमधामका साथ संविधान दिवस मनाएका हुन् ।युवा नेता मुन्ना यादव ,संतोष यादव, निशांत सिंह,मुकेश साह, भाइ लड्डु पटेल, विवेक साह सहित दर्जनौं युवा नेताहरुको उपस,रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed