विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दशैं , तिहार र छ्ठलाई लक्षित गर्दै सेन्ट्रल मलले ल्याए हात खाली नजाने महाउत्सब योजना उषा सरदार,

दशैं , तिहार र छ्ठलाई लक्षित गर्दै सेन्ट्रल मलले ल्याए हात खाली नजाने महाउत्सब योजना उषा सरदार,

सिम्रौन्गढ़ नपा psa

बिराटनगर , ७ असोज , दशैं, तिहार र छ्ठ पर्वलाई लक्षित गर्दै बिराटनगर स्थित सेन्ट्र्ल मलले ग्राहकको लागि हात खाली नजाने महाउत्सब २०७६ योजना ल्याएको छ। चाडपर्वको उपलक्ष्यमा असोज ११ देखि कार्तिक १६ गते सम्म ८ सयको सामान खरिद गरेमा रु ४९ का दरले दुई के जी चिनी खरिद गर्न पाउनुका साथै रु एक हजारको सामान खरिद गर्ने ग्राहकले पक्का उपहार पाउने गरि एक लक्की ड्र कुपन उपलब्ध गराउने कुरा आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराउनु भयो।लक्की कुपनमा ग्राहकले नगद भौचर, सेन्ट्रल मल्टिप्लेक्सको टिकट, डिस्काउन्ट कुपन र गिफ्ट कार्ड लगायतका उपहारहरु पाउने छ्न। साथै प्रत्येक हप्ता हात खाली नजाने उपहार अन्तर्गत ग्राहकहरुले होम ग्लोरिको माईक्रो ओभन, राईस कुकर, वाटर डिस्पेन्सर र वाटर फिलटर भेकुम किलिनर लगायतका उपहारको पाउने छन । सेन्ट्रल मलका प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले महिनाको अन्तिम दिन बम्पर उपहार बापत १ जनाले बैंकक ट्रीप , घटस्थापना, फूलपाती, लक्ष्मी पूजा र छ्ठमा १ वटा यामाहा कम्पनीको बाईक र १ वटा स्कुटर एउटा एउटा दिनमा उपहार स्वरुप पाउने बताउनु भयो। उहाँले महाउत्सब अन्तर्गत सेन्ट्रल मलमा हरेक शनिबार राष्ट्रिय कालाकारद्वारा विभिन्न सांगीतिक कार्यक्रम प्रदर्सन गर्ने जानकारी गराउनु भयो। यो …

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed