विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्यटन दिवसको अवसरमा मन्दिर सरसफाई

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज, १० असोज – नेपाल युवा परिषद, वीरगन्जले बिश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको गहवामाई मन्दिरमा सरसफाई गरेको छ । हाम्रो सम्पदा हाम्रो दायित्व भन्ने नाराका मन्दिर परिसरको तथा वरिपरि बृहत सरसफाई गरिएको छ । दिपुकुमार बर्णवालको संयोजकत्वमा सम्पन्न भएको सरसफाई कार्यक्रममा नेकपा महानगर कमिटिका इन्चार्ज रहवर अंसारी,भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश शर्राफ,सानोपाईलाका अजितम पाण्डे ,समाजवसेवी प्रकाश थारु,पत्रकार श्रवन साह,अजय चौरसिया मनोज पटेल लगायतको सहभागिता रहेको थियो ।

Rac Birgunj Metropolis
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सरफाई कार्यक्रममा सत्यम् कलेज वीरगन्ज छाज्ञ,छात्राहरु तथा नगरपालिका सरफाई शाखाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । मन्दिर वरिवरि रहेका पसल धनीहरुलाई मन्दिर सरफाईमा ध्यान दिन तथा वरिपरि फोहर गर्नेलाई रोक्ने वारे संचतना कार्यक्रम पनि गरिएको थियो ।

नेकपा महानगर कमिटिका इन्चार्ज रहवर अंसारी
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed