CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गाडीमा हवा भर्ने टैंकी पड्केर एकजनाको मृत्यु दुइजना घाइते

फेटा GP PSA
561
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, सिम्रौनगढ, बारा ।।

गाडीमा हवा भर्ने टैंकी पड्केर एकजना गंभिर घाइते हुदा उनको मृत्यु भएको छ। सिमसिम्रौनगढ नगरपालिका वाडा न. ४ हरिहरपुर बस्ने फैजुलाह अंसारी लगायत तीन जना घाइते भएकाहरुको बिरगंज स्थित उपचार भैरहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

घाइते मध्ये फैजुल अंसारीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टैंकीमा हावा भरीरहेको बेला टैंकी बंद गर्न ज्यादा टैंकी नै ब्लास्ट भएर अंसारी संगै साथै काम गर्ने दुइ जना अरु मिस्त्रीहरु पनि घाइते भएका छन।

मोटरसाइकल गैरेज अंसारीको आफ्नै मोटरसाइकल वर्क सप रहेको उनका काका पर्ने अभिभावक अकबर अंसारीका अनुसार उनको घट्ना स्थलमा नै मृत्यु भएको जनाएका हुन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश