विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आफु रहुन जेल महिलाहरुलाई खेल जगतमा पहुच गराउने : उपमेयर ठाकुर

पुरुषको क्रिकेट खेल जस्तै महिलालाई फुटबल खेलमा अगाडि बढ्नु जरुरी : राज्य मन्त्री झा

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर,रौतहट,फाल्गुन ०६//  महिला अधिकार र शसक्तीकरणको लागि आफु सधै आग्रसर रहि रहने गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुरले बताएकि छिन् । रौतहट सरमुकाम गौरा आयोजीत गौर नगर स्तरिय महिला फुटवल टुर्नामेन्ट अन्तर्गत दोश्रो उप मेयर कप २०७५ को उदघाटन सत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उप प्रमुख ठाकुरले मैले सदैव महिला बालबालिकाको समाजिक पहुच गराउन सक्रिएका रहेको र बालिकाहरुलाई खेल जगतमा पहुच गराउने उदेश्यले यो खेल नियमित गराउदै आएकोले आफु रहुन जेल सम्म गराउदै रहेने बताईन । महिलाको हरेको क्षेत्रमा पहुच गराउनु नै हाम्रो उदेश्य भएकोले गौर नरपालिकाले अगामी दिनहरुमा पनि आफ्नो लगानी निरंतर गरिरहने समेत उप प्रमुख ठाकुरले बताईन ।

त्यस्तै उदघाटन सत्रमा शुभकामना मंतव्य दिदै गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले विकासमा खेलकूद , सकारात्मक सोच , स्वास्थ्यको महत्त्व रहेको बताएका छन । उनले स्वास्थ्य , मानसिक विकास , सकारात्मक सोचको विना विकास अधुरो हुने धारणा राखे । गौर नगरपालिकाले महिलाको विकासको लागि लगानी गरी रहेको बताउदै महिला फुटबाल प्रतियोगिताले महिलाको खेलकूदमा पुरुष सरह सहभागिता हुने विश्वास व्यक्त गरे । खेलमा कहिले हर त कहिले जित हुने गर्छ भन्दै कार्कीले छाती ठूलो गरी आफ्नो गंतव्य पुग्ने लक्ष्य लिएर दिलले खेल खेल्नु पर्ने महिला खेलाडीहरुलाई हौसला बढ़ाए । अधिकांश कार्यक्रममा कविता प्रस्तुत गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत कार्कीले कविताको मध्यमाले महिला खिलाड़ीलाइ फुटबाल लगायतका खेल खेल्नु पर्ने र हार जितको चिन्ता नलिन आग्रह गरे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा महिला बालबालिकाको क्षेत्रमा सधै अगाडी रहेका ग्रामिण विकास केन्द्र (आरडीसी) नेपालका अध्यक्ष पारस हुसैन, गौरमा महिला फुटवल प्रतियोगिता गराउनु अति सराहनीये काम भएकको प्रसंसा गर्दै प्रतियोगितामा उत्कृस्ट खेल प्रस्तुत गर्ने एक जना खिलाड़ीलाइ साइकल उपहार दिने घोषणा समेत गरेका छन । जिल्लाको सदरमुकाम गौरमा मंगलवार देखि शुरू भएको दोस्रो उपमेयर महिला फुटबाल प्रतियोगिताको उदघाटन मैचमा २ गोलले गौर नगरपालिका वड़ा नम्बर २ को टीम विजयी भएका छन । गौर नगरपालिकाको आर्थिक सहयोग र स्थानीय विकास केन्द्रको आयोजनामा भईरहेको नगर स्तरीय प्रतियोगिताको पहिलो खेलमा ७ नम्बर वड़ाको टीमलाइ २ गोलले पराजित गरेको हो । खेलको पहिलो हाफ मै २ नम्बर वड़ाका टीमले २० मिनटको भित्रमा २ गोल गरेका थिए । खेल अबधि भरीमा विपक्षी टीमले गोल गर्न सकेका थिएन । सवै खिलाडीको मिहनेतले मैच जितेको विजेता टीमका कप्तान रूचि मिश्राले बताइन ।बुधबारको खेल वार्ड नं. ५ र वार्ड नं. ४ विच विहान ८ बजे देखि हुने आयोजकले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed