विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सेल्फी खिच्ने क्रममा तालमा डुबेर चार जनाको ज्यान गयो

सिम्रौन्गढ़ नपा psa

सेल्फी खिच्ने क्रममा तालमा डुबेर एक नवविवाहित महिला र परिवारका तीन सदस्य गरी चार जनाको ज्यान गएको छ ।दक्षिण भारतको तमिलनाडुमा ६ जनाको समूहले एक आपसमा हात समातेर सेल्फी खिच्दै गर्दा डुबेर चार जनाको ज्यान गएको हो । ५ जना तालमा डुबेका थिए । मृतक दुलहीका पतिले आफ्नी बहिनीलाई बचाउन सकेपनि दुलहीसहित ४ जनाको भने ज्यान गएको बीबीसीले जनाएको छ । सेल्फीले सन् २०१७ मा विश्वभर २ सय ५९ जनाको ज्यान गएको थियो । भारतमा मात्रै १ सय ५० भन्दा धेरैले ज्यान गुमाएको तथ्यांक छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed