विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुजा अर्यालको अधुरो कहानी कविता

सिम्रौन्गढ़ नपा psa


यात्रामै थिए म पनि एउटै बसमा,
खै रोकिन्छ कि सफर खोली बगरमा,
म भन्दा पछीका साथी हेर अगि पुगेका,
तर मेरो मनका सपनाहरु सधैं लुकेका,
अगि बढ्न खोज्छु अनायसै ररोकिन्छु,
कसरी जाने खै बिचबिचमा ठोकिन्छु।

आफ्नो भनी साथ दिन्छ्न कहिँ कतै,
साथ त मिल्यो अवसर नै मिलेन खै,
आमाबुबाको सपना पूरा गर्नु थ्यो मलाई,
मेरो लक्ष्य र इच्छाबारे बताऊ म कस्लाई,
साथ सगैँ घात गर्ने नि भेटिदाँ रहेछन,
प्रतिभा र पीडा नहेरी निर्णय गरिदो रहेछ।

मेरो सपना मेरो जीवनको हिस्सा हो,
तर समय र परिस्थितिले बदल्ने भो,
खै म अब कहाँ कस्को सहारा लिऊ,
आफ्नो खुसी रोजु या अरुलाई दिऊ,
अगि बढ्दा काडाँ बिज्छ पाऊँमा,
पीडा सहु या अगि बढु म सफरमा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अलिकति सिढी चढ्न पाएँ हुन्थ्यो,
थोरै सपना पूरा हुने भए नि पुग्थ्यो,
बन्नु छैन महाकवी र आशुँकवी मलाई,
बस थोरै नाम राख्न पाऊँ मन जलाई,
दियोको बाती हु म जोगाएमा बलिरहन्छु,
निभाउने प्रयास नगर्नु आगलागी गराउने छु।

पुजा अर्याल
इस्मा गाउँपालिका-5
गुल्मी

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed