विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुजा अर्यालको बाल कविता

सिम्रौन्गढ़ नपा psa


नौ महिना बसेर गर्भमा,
तब आउँन्छ बालक काखमा,
जन्म उसलाई कहाँ र किन भो हुदैँन थाहा,
धनी गरिब दुवैलाई हुन्छ सन्तानको चाह,
छोरा र छोरी भन्ने गरिन्छ अक्सर बराबरी,
हामी सबैको विभेदले बच्चामा आउँछ खराबी।

जन्मसगैँ हेर्छ बच्चाले आँखा खोलेर,
खुसी छाउछँ बच्चाले तोते बोली बोलेर,
बच्चाले पहिलो टेकेर पाइलो हिड्छ जमिनमा,
आमाबुबाको मन खुसीले तब उड्द्छ आकाशमा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हेर्दा सानो भएपनि आखाँको हुन्छ नानी,
आमाबुबासगँ बोल्न थाल्छ नजानी नजानी,
चाडपर्वभन्दा ठूलो सन्तानबाट मिल्छ खुसी,
नराम्रो गरे पनि राम्रो भन्छन राख्दैनन दु:खी।

चाडपर्वमा राम्रो नाना मीठो खाना मिल्दा,
कोहि दु:खी हुन्छन~ गरीबीले निचोर्दाँ,
सगैँका साथीसँग हाँस्ने खेल्ने रमाउने गर्छन,
आफू गर्न सक्दैनन आमाबुबाको भर पर्छन,
माया र ममताको साथ~ ठूलो भएर हेर,
अगि बढेका हुन्छन आमाबाबुको माया पाएँर।

पुजा अर्याल
इस्मा गाउँपालिका-5
गुल्मी

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed