विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटबाट सांसद अालम पक्राउ।

रौतहटबाट सांसद अालम पक्राउ।

सिम्रौन्गढ़ नपा psa

रौतहटबाट सांसद अालम पक्राउ।

अमित ठाकुर।रौतहट।असोज २६।रौतहट जिल्लाको क्षेत्र नं २ बाट नव निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले मिति २०६४/११/२७ गते आफ्नै घरमा बम बनाउन लाग्दा बम विस्फोट भई बम बनाइरहेका १३ जनाको मृत्यु भएको र प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप लागेको छ ।
बम विस्फोट घटनाको अनुसन्धानका लागि केन्द्र (प्रहरी प्रधान कार्यालय)बाटै विशेष टोली परिचालन भएको थियो,’ खबरहबको सम्पर्कमा आएका एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘अनुसन्धानका क्रममा आलमको संलग्नता रहेको देखिने प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटकै हिरासतमा राखेर अनुसन्धान गर्ने कि काठमाडौं ल्याउने भन्ने विषय अहिले नै टुंगो लाग्न नसकेको प्रहरी स्रोतले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed