विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ढल्केवर प्रहरी द्धारा अवैध गाँजाका बोट नष्ट

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गणेश कुमार शर्मा
सिरहा,असोज २७ गते । धनुषा जिल्लाको धनुषा धनुषाधाम नगरपालिका वडा नं.६ हरिपुरमा बिशेष सुराकी को अधरमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर) राम कुमार यादवको कमाण्डमा खटिगएको प्रहरी टोलीले धनुषाधाम नगरपालिका वडा नं.६ (हरिपुर) मा लगाइएको अबैध गाजा खेती नष्ट गरेको हो । अबैध रुपमा लुकाईछिपाई बडामा लगाईएको ९ सय अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक(इन्स्पेक्टर) राम कुमार यादवले बताए ।
(इन्स्पेक्टर) यादवले भने गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले वताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed