विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

समाचार बुबाको चौरासीमा नाच्दै गर्दा मालारानीका एक युबकको लडेर मृत्यु

सिम्रौन्गढ़ नपा psa


अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ७ बामरुक भालुपोखरा का रामु बिसी भुसालको ४२ बर्षको उमेरमा लडेर मृत्यु भएको छ ।आफ्नो बुबाको चौरासी पुजा चलिरहेकै अबस्थामा घरभन्दा माथ्थिर पंचेबाजाको धुन संगै स्थानिय निम्तालु नाँचेको स्थानमा गै नाँच्ने क्रममा सोही ठाउँमा रहेको ढिकबाट लडेर आँगनमा आई गम्भीर घाइते भएका रामुको जिल्ला अस्पताल ल्याउने क्रममा निधन भएको स्थानीय दल बहादुर भट्टराईले जानाकारी दिएका छन ।बुबाको चौरासी गर्नको निम्ति भारतबाट दशै अघि घर आएका उनको उपबास बसेको अबस्थामा अग्लो ढिकबाट लडदा टाउको नै भाँच्चिएको कारण उनको मृत्यु भएको अनुमान गरीएको सयोगी बिसीले बताउनु भएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed