विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

Ofline marasini को गजल बनाउँँछु

सिम्रौन्गढ़ नपा psa


फुर्सद-फुर्सदमा, गजल बनाउँछु॥
शब्द जोडी चिटिक्क, महल बनाउँछु॥

केही दिन प्रतिक्षा, गर्नुस साथी भाई॥
कसम यो हृदय, अटल बनाउँछु॥

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

धर्तिमै साहित्यको, वर्षात बर्साउने॥
मोफसलमा कालो, बादल बनाउँछु॥

Karaiya Mai Notice Winter

हुँ “अभागी” म पक्कै, दुई मत् छैन यहाँ॥
रचना चोर्नेलाई, असल बनाउँछु॥

अचम्मित् भएको छु, फेरी कसले भन्यो….?
गजल सुनाएर, पागल बनाउँछु॥

Ofline Chiranjibi Maradini
Resunga municipality 6
Thulachekmi Gulmi

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed