विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मरासिनीको गजल ….

सिम्रौन्गढ़ नपा psa


बेचैनी फुल हरु को माला उन्दै छु म,
बिबश बाद्यता लाई उहीँ सिउदै छु म।

नत अलंकारी मोह नत सुख भक्षक,
शिषटाचारी पिडा मित्र बनाउंदैछु म ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सुन्दर यो नगरीमा आँसु मै रम्दै छु म,
बिना मिठास अलिनु बाणी सुन्दै छु म ।

सोद्छन सबै मलाई कसरी बस्याछ्स,
भन्दिन्छु यसरी नै सुस्तरी कुद्दै छु म ।।

चिरञ्जीवी मरासिनी
रेसुङ्गगा नगरपालिका वाड न.६
ठूलाचेक्मि गुल्मी ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed