CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छठकाे तयारी बुझ्दै मेयर

छठकाे तयारी बुझ्दै मेयर

फेटा GP PSA
662
सिम्रौन्गढ़ नपा psa

बिराटनगर
छठ पर्वका लागि विराटनगरमा रहेकाे सिगाई नदी,केशलिया खाेला ,नहर र विभिन्न तलाउ तथा पाेखरिकाे तयारी र अबस्था बारे बुझ्दै विराटनगर महानगरका मेयर भीम पराजुली । विराटनगर महानगर यी सवै क्षेत्रकाे सरसफाइ अभियानमा छ । सिगाई नदी,केशलिया खाेला ,नहर र विभिन्न तलाउ तथा पाेखरिकाे दिर्घकालिन सरसफाइ अभियान समेत चलाउने मेयर पराजुलीले जानकारी दिनु भयाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश