विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा ६९औँ प्रजातन्त्र दिवस र तेस्रो निर्वाचन दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

बारा,फाल्गुन ०७। बाराको कलैया उपहानगरपालिका १ मा आज ६९औँ प्रजातन्त्र दिवस र तेस्रो निर्वाचन दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम गरिएको छ। जिल्ला समन्वय समिति बाराको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बाट सुरु भइ कलैया बाजार परिक्रमा गरि भारत चौक मा समापन भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला समन्वय समितिका सभापति नवालकिशोर सिंहको अध्यक्षतामा कार्यक्रम गरिएको छ। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल लिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानु राम भटराई निजामति कर्मचारी, सरकारी तथा गइ सरकारी स्कुलका विद्यार्थी, तथा नागरिक समाजका अगुवा उमेश लाल दास लगायतको सहभागिता रहरको थियो । समापन गर्दै आफ्नो मन्तव्य राख्ने क्रममा सबैले यो दिवस मनाउनु पर्छ किन कि हामि सबैको अधिकारको कुरा लाइ जोड दिदै सबैमा सुख शान्ति होस् भने कामना गरेका थिए।

हाम्रो देशको आज प्रजातन्त्र दिवस हो भने कुरा धेरै जानकार हरुलाई पनि थाहा थिएन । विद्यार्थीको जुलुस हेरेर बिहानको बेलामा चौकमा रहेका भद्र भलाद्मी हरुले आसचारी चकित भएका थिए । बैनर हेरेर थाहा पाउदा सबैले आज नै प्रजातन्त्र दिवस होभंने बारेमा चिया चर्चा को विषय बनेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed