विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मरासिनीको गजल

सिम्रौन्गढ़ नपा psa


यहाँ झूट चर्चा सँचा साँच भाछ
दुईमा दुई जोडदा पाँच भाछ ।

तिमी हेर मात्रै कहाँ हुन्छ पक्का
अरे धातु पग्लेर त्यो काँच भाछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

म हेर्दै थिए रंगको मन्च भित्र
सबै अंग देखाउँदा नाँच भाछ ।

Karaiya Mai Notice Winter

कुनै लाज पर्वाहको ख्याल छैन
सबैमा त्यहीँ दृश्य पो आँच भाछ ।

भयो विश्व नौलो बिचित्रै तमासा
बिधर्मीहरूको यहाँ हाँच भाछ ।

नलेखेर जित्यो न देखेर हार्‍यो
त्यहीँ दृश्य नै जीतको जाँच भाछ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed