विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीमा भएको कार दुर्घटनामा एकै परिवारका तिन जनाको मृत्यु

सिम्रौन्गढ़ नपा psa


अर्घाखाँची
कार्तिक १९
अर्घाखाँचीमा भएको कार दुर्घटनामा एकै परिवारका तिन जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ दहखोलामा बा १७ च ६९१७ नम्बरको कार दुर्घटना भएको हो । पाणिनि गाउँपालिका वडा नम्बर ८ घर भई हाल सैनामैना बस्दै आएका ८० वर्षका दुर्गादेवी खड्का वर्ष ४३ का भक्तबहादुर खड्का र वर्ष ३९ का तिलबहादुर खड्काको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
गम्भीर घाइते हुनेमा गाडि चालक ४९ वर्षका गंगाबहादुर खड्का र २५ वर्षका विनोद खड्का रहेका छन् । उनीहरूलाई उपचारका लागि बुटवल पठाईएको प्रहरीले बताएको

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed