विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रजातन्त्र दिवसको उपलक्ष्यमा मानव सेवा आश्रममा फलफूल तथा खाजा वितरण

सिम्रौन्गढ़ नपा psa
बीरगंज, फाल्गुन ०७।। आज फागुन ७ अर्थात ६९औ प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती पर्साले आयोजना गरेको मानव सेवा आश्रममा फलफूल तथा खाजा वितरण कार्यक्राममा प्रमुख अथिती कांग्रेस पर्साका जिल्ला कोषा-अध्यक्ष इम्तियाज आलमद्वारा पानसमा बत्ती बाली कार्यक्रम को सुरुवात गरेका थिए जस्मा नेपाल बिधार्थी संघ पर्साका जिल्ला सयोजक बिकास तिवारीको अध्यक्षयतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता राकेश यादव, श्रीकान्त यादव, बालिस्तर एहमदको उपस्थिती थियो।कार्यक्रममा नेपाल बिधार्थी संघका इकाई अध्यक्ष मनोज साह लगायत नेपाल बिधार्थी संघका पुर्ब १ न का क्षेत्रिय सभापति देव पटेल २ का रन्जीत पटेल ३ का चन्दन सहनी तथा विद्यार्थी नेता सरोज चौरसिया ,रोशन सिंह साबिर हुसेन , समीर मन्सुरी , समीर हुसेन, आमिर अलि केसब ,मिश्र वाल्मीकी यादव ,रमेश यादव लगायतका उपस्थितीमा कार्यक्रम सम्पन्न गर्न सबै नेपाल बिधार्थी संघका विद्यार्थी नेताहरुको सहयोगमा कार्यक्रम सप्पन्न भएको थियो।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed