विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेश र मधेशीको बदनामी बारे चिरफार गरे तिवारी (भिडियो सहित )

सिम्रौन्गढ़ नपा psa

काठामान्डु ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बंगलादेशका पुर्व राजदूत डा. मोहन लोहनीको अध्यक्षता तथा डा. प्रकाश सरण महतको प्रमुख अतित्यता एवं प्रधानमन्त्री के. पि. शर्मा ओलिका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल एवं समाज बिकास समितिका प्रवक्ता अभिषेक तिवारी र पी ए नेपाल (बन्दि सहयोग नेपाल) की संस्थापक अध्यक्ष इन्दिरा राणामगर लगायतको बिशिस्ट अतिथ्यतामा दक्षिण एसियाली युवा विकास सम्मेलन सम्मपन्न भएको छ ।

Karaiya Mai Notice Winter

बिशिस्ट अतिथिको आसन बाट दक्षिण एसियाली युवा विकास सम्मेलनको कार्यक्रममा तिवारीले विभिन्न बक्ताहरुले दिएको अभिव्यक्ति मधेश र मधेशीको बदनामी भएको बारे चिरफार गर्दै खुलासा गरेका थिए । मधेश र मधेशीले गरेको आन्दोलन लाइ बदनाम गर्दै प्रधान मन्त्रि के.पी. शर्मा ओलीले झुठो कुराको अफवाह फैलाइ आफु सत्तामा पुगेर खोक्रो राष्ट्रवादीको पहिचान आमजनताले बुझिसकेको कुरा पनि उल्लेख गरेका छन् ।

केन्द्रिय संचारमाध्यममा आज पनि अझै बदनाम गर्दै छन केन्द्रका शिर्ष नेता तथा बिभिन्न वर्गका पदाधिकारीहरु मधेशीको मांग पुरा नगरी मधेशीको अधिकार बाट बन्चित गर्ने उदेश्यले मात्र अरुदेशको इशारामा आन्दोलन गरेको भन्दै मधेशको र मधेशीको कुनै मांग नरहेको आम नेपालीमा भ्रम फैलाएर अरुलाई बदनाम गरेको तिवारीले आफ्नो अभिव्यक्ति दिए र उल्लेख गरेका थिए ।

कार्यक्रममा अतिथीहरु बालानन्द शर्मा, सौरभ लोहनी, प्रमोद पौडेल, डा. चन्द्रलाल पाण्डे , हिरण्य लाल श्रेष्ठ , डा. सुर्यराज आचार्य रहेका थिए भने कार्यक्रम संचालन रोशनी खनालले गरेकि थिइन । कार्यक्रममा दक्षिण एसियाली राष्ट्र बाट आएका डेलिगेट्स बृहत उपस्थिति रहेको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed