विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विश्व भरका हिन्दूहरुको आस्था राम मन्दिर, भारतको सर्वोच्च अदालतको फैसला हिन्दू परिषद नेपाल द्वारा स्वागत

सिम्रौन्गढ़ नपा psa

बीरगंज, कात्तिक २३।

भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको छ।राम मन्दिर-बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिन समेत आदेश गरेका छन्। अब अयोध्यामा राम मन्दिर बनाउने बाटो खुला भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विश्व भरका हिन्दूहरुको मुख्य आस्थाको केन्द्र राम मन्दिर हो। भारतको सर्वोच्च अदालतको फैसला लाई हिन्दू परिषद नेपाल हार्दिक स्वागत गर्दछ।नेपाल र भारतको संचारकर्मीहरु लाई प्रतिक्रिया दिदै हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले ऐतिहासिक फैसला गर्ने मित्र राष्ट्र भारतका मुख्य न्यायाधीश गोगोई सहित न्यायाधीशहरू शरद अरविंद बोबडे, डीवाई चन्द्रचूड, अशोक भूषण, अब्दुल नजीरले सर्वसम्मत गरेको फैसलामा अबको तीन महिना भित्र ट्रस बनाउन मन्दिर निर्माण गर्ने गरेको निर्णय प्रति उहाँहरु लाई हार्दिक बधाई सहित आभार समेत ब्यक्त गरेका छन।

नेपाल,भारत सहित अन्य देशमा रहेका सम्पूर्ण हिन्दूहरु लाई लाई आ-आफनो तरिकाले यस ऐतिहासिक दिन लाई मनाऊंन परिषद आग्रह एवं अनुरोध गर्दछ।

पटेलले सर्वोच्चको फैसला ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै निर्णयले भारतको एकता, अखण्डता र महान संस्कृतिमा बल पुगेको बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed