विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रुरुक्षेत्र रिडि भगवान हृषीकेशको वार्षिक रथयात्रा कार्यक्रम धुमधामका साथ सम्पन्न ।

सिम्रौन्गढ़ नपा psa


कार्तिक २४ गुल्मी

Karaiya Mai Notice Winter

रुरुक्षेत्र रिडि भगवान हृषीकेशको वार्षिक रथयात्रा कार्यक्रम धुमधामका साथ सनिबार सम्पन्न भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रथ रिडि बजार हुँदै कमल पोखरि अर्गली बाट फर्कायर पुनह मन्दिरमा भितृयाइयको थियो । कार्यक्रममा
प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ, डा.पुरन बज्राचार्य, तानसेन नगरपालिकाका नगर प्रमुख असोक कुमार साही,
जिल्ला समन्वय समिती गुल्मी कि उपप्रमुख तुल्सी श्रेष्ठ, रुरु गाउँपालिका का अध्यक्ष निलकन्ठ गौतम,
तानसेन पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेस ढकाल, नगरपलिका १४ का अध्यक्ष कमल राना मन्दिर समितिका पुर्ब अध्यक्ष
दुर्गादत्त रेग्मी, रुरु १ का वार्ड अध्यक्ष रामलाल बिक,जनप्रतिनिधि, महिला समूह, पत्रकार, बिधाथी, नेपाली सेना, नेपाल प्रहरी,
थानिय बासिन्दा भक्तहरूको सहभागीता रहेको थियो । कार्यक्रममा मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराईले कार्यक्रम माथी
प्रकाश पार्दै आगमी दिनमा नया ढङ्गले बडाइने बताउनुभयो । रथ बाजा गाजा भजन कृतन सहित परिक्रममा गरिइयको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed